हङकङमा आजदेखि नयाँ राष्ट्रिय सुरक्षा कानुन लागू, कानुन तोड्नेलाई आजिवन जेल सजाय हुने

हङकङमा आजदेखि नयाँ राष्ट्रिय सुरक्षा कानुन लागू, कानुन तोड्नेलाई आजिवन जेल सजाय हुने

  • बुधबार, असार १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौं असार १७ । चीनले बनाएको नयाँ राष्ट्रिय सुरक्षा कानून हङकङमा आजदेखि लागु भएको छ । यो कानुन उल्लंघन गरेमा आजीवन जेल सजाय भोग्नु पर्ने व्यवस्था गरिएको छ ।

स्वायत्त क्षेत्र हङकङमा बेइजिङ्गको शक्ति र उपस्थिति थप बलियो बनाउने कानूनलाई लिएर हङकङका प्रजातन्त्र पक्षधरहरु विरोधमा रहेका छन् । साथै अमेरीका लगायतका पश्चिमा मुलुक पनि विरोधमा रहेका छन् ।
चीनले ल्याएको कानूनमा विखण्डन, आतंकवाद वा विदेशी शक्तिसँगको सहकार्यका कुनै पनि गतिविधिलाई आपराधिकरण गरी त्यसमा बेइजिङ्गले हस्तक्षेप गर्न पाउने व्यवस्था गरिएको छ । सोही कानूनलाई टेकेर चीनले हङकङमा आफ्नो सुरक्षा कार्यालय खोल्ने तयारी भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ