ईरानको राजधानी तेहरानको एक क्लिनिकमा शत्तिशाली विष्फोट १३ जनाको मृत्यु

ईरानको राजधानी तेहरानको एक क्लिनिकमा शत्तिशाली विष्फोट १३ जनाको मृत्यु

  • बुधबार, असार १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

एजेन्सी असार १७ । ईरानको राजधानी तेहरान स्थित एक क्लिनिकमा भएको शक्तिशाली विगफोटमा परी १३ जनाको मृत्यु भएको छ ।
सिना अतहर क्लिनीकमा यो विष्फोट भएको अधिकारीहरुले जनाएका छन् ।
थुप्रै अन्य घाइते भएको मृतकके संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
ग्यास लिक भएका कारण यो विष्फोट भएको आशंका अधिकारीहरुले गरेका छन् ।
मृत्यु हुनेमा अधिकाश महिलाहरु रहेको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ