टिकटक सहित ५९ चीनीया एप माथि भारतले लगायो प्रतिवन्ध

टिकटक सहित ५९ चीनीया एप माथि भारतले लगायो प्रतिवन्ध

  • मङ्लबार, असार १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.3K
    SHARES

एजेन्सी असार १६ । चीनसँग सीमाना १५ जुनमा भएको झडपपछि तनाब बढीरहेका बेला भारतले चीनीवा वा चीनीया कम्पनीसगँ सम्बन्धित टिकटक सहित ५९ वटा एममाथि प्रतिवन्ध लगाएको छ ।
लद्धाखमा भएको झडपमा २० जना भारतीय सेना मारिए पछि अहिले भारतमा चीनीया सफेटवेयर, चीनीया उत्पादन बहिष्कारको माग भारतमा तीव्र भएका बेला यो प्रतिवन्ध लागू गरिएको हो ।
यसले भारतीय सम्प्रभुता, राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षामा खतरा पुर्याएको भन्दै बन्द गरिएको उल्लेख गरिएको छ ।
टिकटक, शेयर ईट लगायतका एप अब भारतमा खुल्ने छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ