असार १५ काठमाण्डौं । विश्वभर कोरोना संक्रमित थपिने क्रम अझै रोकिएको छैन । यसै क्रममा यो खबर तयार पार्दा सम्म विश्वभर कोरोना संक्रमितको संख्या २ लाख ३५ हजार नाघेको छ । त्यसै गरी मृत्यु हुनेको सख्या ५ लाख ४ हजार नाघेको छ ।
यसै गरी निको हुनेको संख्या ५६ लाख पुगेको छ ।
विश्वमा सबै भन्दा धेरै अमेरीकामा संक्रमितको संख्या २६ लाख ३६ हजार ५ सय ४९ नाघेको छ भने एक लाख २८ हजार ४ सय ३६ जना मृतकको संख्या पुगेको छ ।
ब्राजिलमा १३ लाख ४५ हजार २ सय ५४ संक्रमित पुगेका छन् भने ५७ हजार ६ सय ५८ जनाको मृत्यु भएको छ ।
रुसम ा६ लाख ३४ हजार ४ सय ३७ जना संक्रमित पुगेको छ भने ९ हजार ७३ जनाको मृत्यु भएको छ ।
यस्तै भारतमा ५ लाख ४९ हजार एक सय ९७ जना संक्रमित छन् भने १६ हजार ४ सय ८७ जनाको मृत्यु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline