अमेरीकाद्धारा चीनीया कम्युनिष्ट पार्टीका नेताहरुमाथि भिसा प्रतिबन्धको घोषणा

अमेरीकाद्धारा चीनीया कम्युनिष्ट पार्टीका नेताहरुमाथि भिसा प्रतिबन्धको घोषणा

  • शनिबार, असार १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

एजेन्सी असार १३ । अमेरीकाले चीनीया कम्युनिष्ट पार्टीका मुख्य नेताहरुमाथि भिसा प्रतिवन्ध लगाएको छ । अमेरीकी विदेशमन्त्री माईक पोम्पेओले हङकङ सुरक्षा कानुन पारित गर्न भूमिका खेलेको भन्दै यस्तो प्रतिवन्धको घोषणा गरिएको बताए ।
चीनले अमेरीकाको यो निर्णय गलत भएको भन्दै फिर्ता लिनु पर्ने बताएको छ ।
चीनीया जनकांग्रेसको बैठकको एक दिन अघि अमेरीकाले यो घोषणा गरेको हो ।
यसले चीन अमेरीकाबीच ब्यापार युद्ध हुदै दक्षिणी चीनीया सागरमा देखा परीरहेको तनाबका बीच थप जटिल समस्या पैदा हुने देखिएको छ ।
पोम्पेओले को को नेतामाथि प्रतिवन्ध गरिएको भनेर केही खुलाएका छैनन् ।
अमेरीका स्थित चीनीया दुतावासले यो गलत निर्णय भएको र अमेरीकाले फिर्ता लिनु पर्ने विज्ञप्ति जारी गरेर माग गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ