विश्वभर कोरोना संक्रमितको सख्या एक करोड नजिक पुग्यो , अमेरीका र ब्राजिलमा सबै भन्दा धेरै

विश्वभर कोरोना संक्रमितको सख्या एक करोड नजिक पुग्यो , अमेरीका र ब्राजिलमा सबै भन्दा धेरै

  • शनिबार, असार १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

असार १३ काठमाण्डौं । सन् २०१९ को डिसेम्बर अन्त्यबाट चीनको वुहानमा शुरु भएको कोरोना भाईरुसले विश्वभर करीब एक करोड मानिस स्रकंमित भएका छन् । अहिले सम्मको तथ्याङक अन्ुसार ९८ लाख ९६ हजार संक्रमित पुगेका छन् । पछिल्लो बृद्धिदर अनुसार छिट्टै यसले एक करोड नाघ्ने देखिएको छ ।
पछिल्लो २४ घण्टामा मात्रै एक लाख ९२ हजार बढी संक्रमित भएका छन् ।
यस अवधिमा अमेरीकामामात्रै ४६ हजार बढी संक्रमित भएका छन् भने ब्राजिलमा पनि ४६ हजार ९ सय बढी संक्रमित भएका छन् । त्यस्तै २४ घण्टामा भारतमा १८ हजार २ सय बढी संक्रमित भएका छन् ।
विश्वमा सबै भन्दा धेरै प्रभावित अमेरीकामा २५ लाख ५२ हजार ४ सय ४६ संक्रमित छन् भने १ लाख २७ हजार ६ सय १९ को मृत्यु भएको छ ।
यसै गरी ब्राजिलमा १२ लाख ८० हजार ५४ जना पुगेको छ भने ५६ हजार एक सय ९ जनाको मृत्यु भएको छ ।
यस्तै रुसमा ६ लाख २० हजार ७ सय ९४ संक्रमित पुगेका छन् भने ८ हजार ७ सय ९१ जनाको मृत्यु भएको छ ।
भारतमा ५ लाख ९ हजार ४ सय ४६ संक्रमित पुगेका छन् भने मृतकको संख्या १५ हजार ६ सय ८९ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ