चीनबाट भारतलाई खतरा रहेको भन्दै अमेरीकाद्धारा युरोपमा घटाएर एशियामा सेना थप गर्ने

चीनबाट भारतलाई खतरा रहेको भन्दै अमेरीकाद्धारा युरोपमा घटाएर एशियामा सेना थप गर्ने

  • शुक्रबार, असार १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

एजेन्सी असार १२ । चीनबाट भारतलाई खतरा रहेको भन्दै अमेरीकाले युरोपबाट आफ्नो सेना घटाएर एशियामा केन्द्रीत गर्ने जनाएको छ ।
ब्रसेल्स फोरममा बोल्दै अमेरीकी विदेशमन्त्री माईक पोम्पियोले चीनबाट भारत र दक्षिण पुर्वी एशियाली देशमा खतरा रहेका कारण जर्मन सहित युरोपेली देशमा रहेका सेनालाई कटौती गर्ने र एशियामा केन्द्रीत गर्ने बताए ।
जर्मनीमा रहेको ५२ हजार भन्दा बढी सेना मध्य ९ हजार ५ सय बढी सेना कटौती गर्ने यस अघि नै अमेरीकाले घोषणा गरेको थियो ।
युरोपले अमेरीकाको यो निर्णयप्रति असन्तुष्टी जनाउदै आएको छ ।
चीनीया कम्युनिष्ट पार्टी र जनमुक्ति सेनाको सामना गर्र्नु अहिलेको चुनौती रहेको भन्दै पोम्पियोले यसका लागि आफूहरु तयार रहेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी