विश्वभर ९६ लाख ९८ हजार बढी कोरोना संक्रमित पुगे, मृतक ४ लाख ९० हजार बढी

विश्वभर ९६ लाख ९८ हजार बढी कोरोना संक्रमित पुगे, मृतक ४ लाख ९० हजार बढी

  • शुक्रबार, असार १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

एजेन्सी असार १२ । कोरोना महामारीले विश्वभर संक्रमित हुने र मृत्यु हुनेको संख्या निरन्तर बढीरहेको छ । पछिल्लो तथ्यांक अनुसार अहिले सम्म विश्व्मा ९६ लाख ९८ हजार बढी संक्रमित पुगेका छन् भने ४ लाख ९० हजार ९ सय बढीको मृत्यु भईसकको छ ।
यसै गरी विश्वभर ५२ लाख ५० हजार बढी संक्रमित निको भएर घर फर्किएका छन् ।
विश्वमा सबै भन्दा धेरै अमेरीकामा २५ लाख बढी संक्रमित छन् भने एक लाख २६ हजार ७ सय २६ जनाको मृत्यु हुनेको संख्या पुगेको छ ।
यसै गरी ब्राजिलमा १२ लाख ३३ हजार एक सय ४७ संक्रमित छन् भने ५५ हजार ५४ जनाको ज्यान गएको छ ।
यसै गरी रुसमा ६ लाख १३ हजार ९ सय ९४ संक्रमित छन् भने ८ हजार ६ सय ५ जनाको मृत्यु भएको छ ।
भारतमा ४ लाख ९१ हजार १ सय ७० संक्रमित छन् भने १५ हजार ३ सय ८ जनाको मृत्यु भएको छ ।
बेलायतमा ३ लाख ७ हजार ९ सय ८० जना संक्रमित छन् भने ४३ हजार २ सय ३० को मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ