अमेरीकामा २ करोड मानिस कोरोनाको चपेटामा परेको हुन सक्ने सिडिसिको आशंका

अमेरीकामा २ करोड मानिस कोरोनाको चपेटामा परेको हुन सक्ने सिडिसिको आशंका

  • शुक्रबार, असार १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

एजेन्सी असार १२ । विश्वमा सबै भन्दा धेरै कोरोना संक्रमणको प्रभाव रहेका बेला त्याहाँको सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी) ले २ करोड अमेरीकी कोरोनाको चपेटामा परेको हुन सक्ने आशंका गरेको छ ।
सिडिसीका निर्देशक डा. रोबोर्ट रेडफिल्डले पत्रकार सम्मेलनमा बोल्दै आफूहरुको आकंलन एक संक्रमणको मामला हुदा १० अरु संक्रमणको मामला हुन सक्ने रहेको बताए ।
सिडिसीले अरु धेरै युवाहरु संक्रमणको चपेटामा आएको हुन सक्ने अनुमान गर्दै मृत्युदरमा कमी आउनु भने सकारात्मक रहेको बताएको छ ।
सिडिसीका संक्रामक रोग बिशेषज्ञ डा. जोय बटलरले युवाहरमा सचेतना ल्याउनका लागि केन्द्रले टिकटकलाई प्रयोग गर्न सक्ने बताए ।
कोरोनाले अमेरीकामा २४ लाख बढी संक्रमित छन् भने एक लाख २३ हजार बढीको मृत्यु भईसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ