बेलायतले कोरोनाको भ्याक्सिन ३ सय जना मानिसमा परीक्षण गर्ने तयारी

बेलायतले कोरोनाको भ्याक्सिन ३ सय जना मानिसमा परीक्षण गर्ने तयारी

  • बिहिबार, असार ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

एजेन्सी असार ११ । बेलमयतले कोरोना बिरद्ध तयार पारेको खोप ३ सय जना मानिसमा परीक्षण गर्ने तयारी गरेको छ । लण्डनको ईम्पेरीयल कलेजमा यो परीक्षणको तयारी गरिएको छ ।
प्रोफेसर रेबीन सोटिकको नेतृत्वमा यो परीक्षण हुन लागेको बिबिसीले उल्लेख गरेको छ । जनावारमा गरिएको परीक्षणमा यो परीक्षण सफल भएको र त्यसले ईम्युनिटी राम्रो बनाउन सहयोग गरेको बताईएको छ ।
विश्वभर एक सय २० स्थानमा कोरोना भ्याक्सिनको बनाउने प्रयास भईरुहेको छ । त्यस मध्य १३ स्थानमा क्लििनकल ट्रायलमा पुगेको छ ।
जस मध्य ५ वटा चीनमा, अमेरीकामा तीन, बेलायतमा दुई , रुस, जर्मनी र अष्ट्रेलियामा एक एक वटा रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी