विश्वभर कोरोना संक्रमितको संख्या ९३ लाख ४२ हजार नाघ्यो, मृतक ४ लाख ७८ हजार माथि

विश्वभर कोरोना संक्रमितको संख्या ९३ लाख ४२ हजार नाघ्यो, मृतक ४ लाख ७८ हजार माथि

  • बुधबार, असार १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

असार १० काडमाण्डौं । विश्भर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण तीव्र मात्रामा बढ्ने क्रम अझै रोकिएको छ ।

भारईरसका कारण हाल सम्म ४ लाख ७८ हजार हजार ९ सय बढी मानिसहरुको मृत्यु भईसकेको छ भने ९३ लाख ४२ हजार बढी संक्रमित भएका छन् । ५० लाख ३६ हजार मानिस निको भएर घर फर्किएका छन् ।
हाल सम्म विश्वमा सबै भन्दा धेरै संक्रमण र मृत्यु भएको पाच प्रमुख देशहरु मध्य अमेरीका पहिलो छ । जहाँ २४ लाख २४ हजार ७४ जना संक्रमित छन् भने एक लाख २३ हजार ४ सय ७२ जनाको मृत्यु भएको छ ।

यसै गरी ब्राजिलमा मृतकको संख्या ५२ हजार ७ सय ७१ पुगेको छ भने संक्रमित ११ लाख ५१ हजार ४ सय ७९ पुगेको छ ।

यसै गरी रुसमा ५ लाख ९९ हजार ७ सय ५ संक्रमित छन् भने ८ हजार ३ सय ५९ जनाको मृत्यु भएको छ ।

भारतमा ४ लाख ५६ हजार ६२ जना संक्रमित छन् भने १४ हजार ४ सय २ जनाको मृत्यु भएको छ ।

बेलायतमा ४२ हजार ६ सय ३२ जनाको मृत्यु भएको छ भने ३ लाख ४ हजार ४ सय ८३ संक्रमित भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ