कोरोना भाईरस बिरुद्ध लड्न राजनीतिकरणका कारण खतरा पैदा: डब्लुएचओ 

कोरोना भाईरस बिरुद्ध लड्न राजनीतिकरणका कारण खतरा पैदा: डब्लुएचओ 

  • सोमवार, असार ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

असार ८ एजेन्सी । विश्व स्वास्थ्य संगठनले कोरोना भाईरस विरुद्धको युद्धमा विश्व व्यापाी नेतृत्वको कमी भएको बताएको छ ।

संगठनका प्रमुख टेड्रोस एदनाम गेब्रिएससले भर्चुअल हेल्ग फोरमलाई संवोधन गर्दै भाईरसलाई राजनीतिकरण गर्न नहुने चेतावनी दिएका छन् ।
विश्वलाई अहिले सबै भन्दा धेरै राष्ट्रिय एकता र विश्वव्यापी नेतृत्वमा एकता आवस्क रहेको तर महामारीलाई राजनीतिकरण गरिएका कारण परिस्थिति अझ खराब भएको उनले बताए ।
अहिले हाम्रो सामुन्ने सबै भन्दा बढी खतरा कोरोना भाईरस हैन बरु विश्व व्यापी एकता र नेतृत्वको कमी भएको उनले टिप्प्णी गरे ।
टेड्रोसले महामारी अझै बढ्दै गईरहेको र यसको आर्थिक तथा अन्य प्रभाव दशकौ सम्म महसुस हुने बताए ।
भाईरसका कारण विश्भर ९० लाख बढी संक्रमित भएका छन् भने ४ लाख ७० हजार बढीको मृत्यु भईसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ