कोरोनाले भारतमा एकै दिन २ हजार बढीको मृत्यु

कोरोनाले भारतमा एकै दिन २ हजार बढीको मृत्यु

  • बुधबार, असार ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

एजेन्सी असार ३ । छिमेकी मुलुक भारतमा कोरोना फैलन शुरु भए देखि यता पहिलो पटक एकै दिन २ हजार बढीको मृत्यु भएको छ । नवभारत टाईम्सका अनुसार एकै दिन २४ घण्टामा दुई हजार तीन जनाको मृत्यु भएको छ । यो सगँै भारतमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय ३ पुगेको छ ।
यस्तै संक्रमित पनि एकै दिन करीब ११ हजार थपिएको जनाईएको छ । भारतमा कुल संक्रमित ३ लाख ५४ हजार नाघेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ