हमासद्धारा वेष्टबैंकमा बस्ती बिस्तार गर्ने ईजयायली अतिक्रमण बिरुद्ध एकीकृत प्रतिरोध गर्न सम्पूर्ण प्यालेष्टाईनीलाई आव्हान्

हमासद्धारा वेष्टबैंकमा बस्ती बिस्तार गर्ने ईजयायली अतिक्रमण बिरुद्ध एकीकृत प्रतिरोध गर्न सम्पूर्ण प्यालेष्टाईनीलाई आव्हान्

  • मङ्लबार, असार २, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

एजेन्सी असार २ । ईजरायली अतिक्रमण र वेष्ट बैंकमा बस्ती बिस्तार गर्ने योजनाको एकीकृत प्रतिरोधका लागि सम्पूर्ण प्यालेष्टाईनीहरुलाई एक जुट हुन प्यालेष्टाईनीहमासले अपील गरेको छ ।
हमासका अधिकारी सलाह अल बर्दवीलले न्युज कन्फेरेन्समा बोल्दै बलियो राष्ट्रिय एकता र सयुक्त प्रतिरोधले मात्रै ईजरायली अतिक्रमणलाई रोक्न सकिने बताए ।
उनले शान्तिपूर्ण प्रदर्शन लगायतका प्रतिरोधका कार्यक्रम गर्न उनले अपील गरेका हुन् ।
गाजा र रमल्लाहमा दुई अलग अलग संगठनको नेतृत्वका सरकार रहेका छन् ।
उनले हमास र प्यालेष्टाईन मुक्ति सगठनबीच सयुक्त साधारण सभाको पनि अपील गरेका छन् ।
हमास र मुक्ति संगठन दुबैले ईजरायली अतिक्रमणको बिरोध गर्दै आएका छन् । हमास २००७ देखि गाजामा शक्तिमा आएको थियो ।
ईजरायलले प्यालेष्टाईनको महत्वपूर्ण कृषि क्षेत्र वेष्ट बैंकमा बस्ती बिस्तार गर्ने योजना ल्याए पछि त्यसको संसारभरबाट बिरोध हुदै आएको छ ।
ईजरायलले प्यालेटाइईनी भूमि कब्जा गरेर राज्य खडा गर्नुका साथै युद्धआतक मच्चाएको भन्दै दशकौदेखि संघर्ष हुदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ