युक्रेनका राष्ट्रपतिकी श्रीमतिलाई कोरोना, राष्ट्रपतिद्धारा सबै कार्यक्रम रद्ध

युक्रेनका राष्ट्रपतिकी श्रीमतिलाई कोरोना, राष्ट्रपतिद्धारा सबै कार्यक्रम रद्ध

  • शनिबार, जेष्ठ ३१, २०७७
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

जेष्ठ ३१ एजेन्सी । युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलीनस्कीका श्रीमति ओलेनालाई कोरोना पोजेटिभ भएको छ । उनलाई कोरोना देखिए पछि राष्ट्रपतिले आफ्ना सबै बैठकहरु स्थगित गरेका छन् ।
साथै राष्ट्रपतिले आफ्ना सबै भ्रमणहरु पनि रद्ध गरेको बिबिसीले जनाएको छ । उनलाई अस्पतालमा भर्ना नगरीएको र स्वास्थ्य नै रहेको जनाईएको छ ।
यद्यपि, उनीहरुका दुई बच्चाहरुको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ