एजेन्सी जेष्ठ २७ । हृदयघातका कारण बुरुन्डीका राष्ट्रपति पियेरे खुरुन्जीजाको निधन भएको छ । ५५ बर्षको उमेरमा हृदयघात भए पछि राजधानीको कुरासी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको त्याहाँको सरकारले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline