न्युजील्याण्ड कोरोनामुक्त घोषित, आजबाट हट्दै लकडाउन

न्युजील्याण्ड कोरोनामुक्त घोषित, आजबाट हट्दै लकडाउन

  • सोमवार, जेष्ठ २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

जेष्ठ २६ एजेन्सी । न्युजील्याण्ड कोरोनामुक्त घोषित भएको छ । भएका अन्तिम बिरामी पनि डिस्चार्ज भए पछि कोरोना मुक्त घोषित भएको हो । पछिल्लो १७ दिनमा एकै जना पनि बिरामी फेला नपरेको अधिकारीहरुले जनाएका छन् ।
५० लाख जनसंख्या भएको त्यस देशमा आज रातिबाट लकडाउन पुरै हटाईदै छ ।
१५ सय ५ जना संक्रमित भएको न्युजील्याण्डमा २२ जनाको मृत्यु भएको थियो ।
प्रधानमन्त्री जसिन्डा आर्डेनको नेतृत्वमा न्युजील्याण्डले सफलतापुर्वक कोरोना निन्त्रणमा आएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ