जेष्ठ २३ एजेन्सी । प्रशान्त महासागरमा रहेको देश फिजीले आफै कोरोना मुक्त भएको घोषणा गरेको छ । फिजिका प्रधानमन्त्री फ्रेंक बेनीमारामाले ट्वीट गर्दै यो सुचना दिएका हुन् । बेनीमारामाले फिजीमा रहेको कोरोनाको अन्तिम संक्रमित पनि ठीक भएको बताए ।
उनले फिजीमा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको, परीक्षणको दायरा बढाईएको र सतप्रतिशत बिरामी रिकभर भएको दाबी पनि गरे ।
गत मार्चमा फिजीमा कोरोना देखिएको थियो ।
कडा परिश्रम र विज्ञानमाथिको विस्वासका कारण देशले यो सफलता पाएको उनले घोषणा गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline