एजेन्सी जेष्ठ २३ । सिंहापुरले देशका सबै जनतालाई शरीरमा लगाउन मिल्ने प्राविधिक डिभाईस बितरण गर्ने भएको छ । जुन डिभाईसले कोरोना संक्रमणको ट्रेसिङ गर्न सहज हुने छ । सिहापुर सरकारले आज घोषणा गरे अनुसार यदी यो यन्त्र कामकाजी देखिए देशका ५७ लाख सबै नागरिकलाई पहिरन दिईने छ ।
यस अघि नै सिंहापुरले कोरोना संक्रमितको सम्पर्कमा जानु पुर्व नै एलर्ट गर्ने मोबाईल एम्स सार्वजनिक गरेको थियो ।
सिहापुरका बिदेशमन्त्री विभियन बालाकृष्णनले यो डिभाईस पर्समा पनि राख्न सकिने या शरीरमा राख्न पनि सकिने बताए । ब्याट्रीबाट चल्ने उक्त यन्त्र सिंहापुर आफैले निर्माण गरेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline