अमेरीकाद्धारा प्रदर्शनकारीमाथि दमन तीब्र, युद्धमा प्रयोग गर्ने हतियार प्रदर्शनकारीमाथि

अमेरीकाद्धारा प्रदर्शनकारीमाथि दमन तीब्र, युद्धमा प्रयोग गर्ने हतियार प्रदर्शनकारीमाथि

  • बिहिबार, जेष्ठ २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

एजेन्सी जेष्ठ २२ । काला नागरिक जर्ज फ्लेईडको प्रहरीले गरेको अमानवीय हत्याको बिरुद्ध अमेरीकाभर जारी हिंशात्मक प्रदर्शन नियन्त्रणमा लिन अमेरीकी सरकारले युद्धमा प्रयोग हुने हतियार प्रयोग गरेको छ ।
प्रहरीले आन्दोलन नियन्त्रण गर्न नसके पछि अहिले करीब १७ हजार राष्ट्रिय सुरक्षा गार्ड परिचालन गरिएको छ ।
यसमा राईफल सहित छोटा हतियार सहित प्रयोग भएको छ । यसले प्रदर्शनकारीमाथि थप दमन हुन सक्ने भन्दै चिन्ता जनाईएको छ ।
राष्ट्रपति ट्रम्पले आन्दोलन नियन्त्रणम नआए सेना परिचालन गर्न सक्ने चेतावनी यस अघि दिएका थिए । यस प्रदर्शनमा हाल सम्म संयौ प्रदर्शनकारी पक्राउ परेका छन् भने कैयौ घाईते भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ