भारतको रक्षा मन्त्रालयका सचिवलाई कोरोना

भारतको रक्षा मन्त्रालयका सचिवलाई कोरोना

  • बिहिबार, जेष्ठ २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

एजेन्सी जेष्ठ २२ । दिनानु दिन कोरोना संक्रमण तीब्र बन्दै गएको भारतका रक्षा मन्त्रालयका सचिव अजय कुमारलाई कोरोना संक्रमण भए पछि साउथ ब्लकमा हलचल मच्चिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
नवभारत टाईम्सका अनुसार उनको कन्ट्याक्म्ट ट्रेसिगं शुरु भएको र साउथ ब्लकलाई सेनिटराईज गरिएको छ । कम्तीमा तीस जना रक्षा सचिवको सम्पर्कमा रहेको बताईएको छ । भारतमा सबै भन्दा उच्च तहका अधिकारी संक्रमित भएको यो पहिलो पटक हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ