एजेन्सी जेष्ठ २० । भारतको असममा पहिरोमा परी २० जनाको मृत्यु भएको छ । बराक बैली जिल्लाको तीन अलग अलग ईलाकामा पहिरो गएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
असममा बाढी समेत ठाँउ ठाँउमा आएकाले समस्या परेको जनाईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline