काला मानिसको हत्या भएको बिरोधमा हजारौले गरे लण्डन स्थित अमेरीकी दुतावास घेराउ, २३ जना पक्राउ

काला मानिसको हत्या भएको बिरोधमा हजारौले गरे लण्डन स्थित अमेरीकी दुतावास घेराउ, २३ जना पक्राउ

  • सोमवार, जेष्ठ १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

एजेन्सी जेष्ठ १८ । अमेरीकामा काला नागरिक जर्ज फ्लेईडको प्रहरीले पासशिक हत्या गरेको बिरोधमा बेलायत स्थित अमेरीकी दुतावास बाहिर प्रदर्शनमा उत्रिएका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ । ठ्रलो संख्यामा प्रदर्शनकारीहरु जम्मा भएर दुतावास बाहिर नाराबाजी गरेका थिए ।
दुतावास अगाडी मार्चपास गर्दै जर्जलाई न्याय दिन माग गर्ने अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पहिलो पटक अमेरीका बाहिर पनि काला मानिसलाई प्रहरीले हत्या गरेको बिरुद्ध प्रदर्शन भएको हो ।
यो हत्याको बिरोधमा अमेरीकाभर हिशात्मक प्रदर्शन चर्किरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ