नेपाल तामाङ समाज,जापानद्वारा आपतकालिन सहयाेग समिति गठन

नेपाल तामाङ समाज,जापानद्वारा आपतकालिन सहयाेग समिति गठन

  • आइतवार, जेष्ठ १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

नेपाल तामाङ समाज,जापानले काेराेना संक्रमित जापानबासी नेपालीहरुकाे सहयाेगार्थ आपतकालिन सहयाेग समिति गठन गरेकाे छ ।

जापानमा काेराेना संक्रमित संख्या दैनिक रुपमा सुधारउन्मुख रहेकाे र जापानबासी नेपालीहरुकाे अबस्था सामान्य भएपनि काेराेनाकाे कारण राेजगारबाट बन्चित भइ जीविकाेपार्जनमा समस्या भएका पीडितहरुकाे संख्या बढिरहेकाे सुचनामा उल्लेख गरिएकाे छ ।

जापानमा केाराेनाकाे प्रभाव लम्बिन सकिने अबस्थाकाे मध्यनजर राख्दै समाजले हालै अध्यक्ष रुविना तामाङकाे संयाेजकत्वमा १० सदस्यीय सहयाेग समिति गठन गरेकाे छ ।

समाजले केन्द्रिय समिति सहित च्युबु क्षेत्रीय समिति ,क्युस्यु क्षेत्रीय समिति ,किताकान्ताे क्षेत्रीय समिति ,अेाकिनावा क्षेत्रीय समिति रहने गरी समिति निर्माण गरिएकाे समाजले जनाएकाे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी