वैज्ञानिक महावीर पुनलाई जापानमा बस्ने मनकारी नेपालीद्धारा सहयोग संकलन शुरु

वैज्ञानिक महावीर पुनलाई जापानमा बस्ने मनकारी नेपालीद्धारा सहयोग संकलन शुरु

  • आइतवार, जेष्ठ १८, २०७७
  • -फुर्वा शेर्पा, टोकियो

  • 8.3K
    SHARES

महावीर पुनले संचालन गरेकाे आविस्कार केन्द्रलाई, कोरोना परिक्षणमा प्रयोग हुने सामग्री निर्माणका लागि एनआरएनए जापानले आवाश्यक रकम संकलनमा प्रकृया अघि बढाएको छ ।

नेपालमा कोरोनाको परीक्षण गर्न नाक र घाँटी बाट स्वाबको नमुना लिंदा चाहिने प्लास्टिकको सामग्री (सुईरो)को अभाव भएको र उक्त सामग्री बनाउने उपकरण खरिद गर्नका लागि, राष्ट्रिय आविस्कार केन्द्र (National Innovation Center) ले एनआरएनए (NRNA)जापानलाई आवस्यक सहयोगको लागी आधिकारीकरुपमा पत्र पठाई अनुरोध गरेको थियो । अभियान सफल बनाउन NRNA जापानले आफ्नाे क्षेत्रिय समिति ,जापानमा रहेका बिभिन्न संघसंस्था ,ब्यापारी र अन्य ब्यक्तिहरुबाट उत्साहजनक रुपबाट सहयाेग प्राप्त भएकाे एनआरएनए जापानका महासचिव जनक बिक्रम शाहीले जानकारी दिनुभयाे ।

स्वाबको नमुना लिंदा चाहिने प्लास्टिकको सामग्री (सुईरो)को अभाव भएको र उक्त सामग्री बनाउने उपकरण १३ लाख १२ हजार ८० जापानी येन पर्ने बताइएकाे छ ।
आवस्यक सहयोग गर्न इच्क्षुक जापानवासी सम्पूर्ण संघ संस्था, व्यवसायी, बुद्दिजीवी तथा दाजु भाई दिदी बहिनी हरुले एनआरएनए जापानको जेपी बैंक खाता 10930-13431561 मा डिपोजिट गरिदिन समेक अनुरोध गरेको छ ।
सहयाेगीहरुकाे सहयाेग रकम र नामावाली हेर्नुहाेस

१) एनआरएनए जापान ¥ 100000/
२) एनआरएनए क्युस्यु समिति ¥ 100000/
३)एनआरएनए नागोया समिति ¥ 100000/
? एनबिए जापान ¥ 100000/
४) एनआरएनए कान्तो समिति ¥ 50000/
५) एनआरएनए चिवा समिति ¥ 50000/
६) एनआरएनए कान्साई समिति ¥ 200100/
? एनआरएनए नागानो समिति ¥ 30000/
७) एनआरएनए निगता समिति ¥ 20000/
८)कास्की पोखरा समाज जापान : ¥ 20000 /
९) बाग्लुङ समाज जापान ¥ 20000/
१०) करसाङ तामाङ ¥ 20000/
? चितवन समाज जापान ¥ 20000/
? मोना जापान ¥ 20000/
? दिपक सुबेदी दिपवेय फ़ाउन्डेशन ¥ 20000/
११) छत्र दाहाल ¥ 15000/
१२) माइकल गौचन ¥ 10000/
१३) बिशाल केसी ¥ 10000/
१४) क्रिष्मा & क्रिष्ठा सुबेदी ¥ 10000/
१५) ईन्द्र बहादुर खड्का ¥ 10000/
१६) केशब अधिकारी ¥ 10000/
१७) दिपक रेग्मी ¥ 10000/
१८) शिब प्रसाद पौडेल ¥ 10000/
? दिल थापा राम ¥ 10000/
? प्रभुराम भट्टराई ¥ 10000/
? लक्ष्मण ओझा ¥ 10000/
? थकाली सेवा समाज ¥10000/
? जनजाती महासंघ जापान ¥ 10000/
? हर्क थापा ¥ 10000/
? हरी अधिकारी ¥ 10000/
? नुवाकोट समाज जापान ¥ 10000/
? राजेन्द्र श्रेष्ठ ¥ 10000/
१९) नारायण महर्जन ¥ 5000/
२०) निरज पुन ¥ 5000/
२१ ) बिजय भन्डारी ¥ 5000/
? दिपक बहादुर दोङ ¥ 5000/
? सरस्वती तिवारी ¥ 5000/
? सरोज कुमार खत्रि ¥ 5000/
? शशीधर बानियाँ ¥ 5000/
? रबिन भण्डारी ¥ 4444/
२२) जिवन अर्याल ¥ 3000/
२३) दिनेश शर्मा लोहनी ¥ 3000/
? तारा गौडेल ¥ 3000/
? गणेश श्रेष्ठ ¥ 3000/

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी