एक काला व्यक्तिको प्रहरीले गरेको क्रुर हत्या पछि अमेरीकाभर उग्र प्रदर्शन, एकको मृत्यु, राष्ट्रपति कार्यलयको ढोका बन्द !

एक काला व्यक्तिको प्रहरीले गरेको क्रुर हत्या पछि अमेरीकाभर उग्र प्रदर्शन, एकको मृत्यु, राष्ट्रपति कार्यलयको ढोका बन्द !

  • शनिबार, जेष्ठ १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.8K
    SHARES

एजेन्सी जेष्ठ १७ । प्रहरीले हिरासतमा रहेका काला नागरिक जर्ज फ्लेईडलाई पासविक तरीकाले घुडाले घाटीमा थिचेर हत्या गरेको भिडियो भाईरल बने पछि शुरु भएको प्रदर्शनले अमेरीकाभर उग्र रुप लिदै गएको छ । आज भएको प्रदर्शनमा प्रहरीले गोली चलाउदा एक १९ वर्षे युवाको मृत्यु भएको सिएनएले जनाएको छ ।
साथै अमेरीकी राष्ट्रपतिको कार्यलय अगाडी समेत संयौ प्रदर्शनकारी जम्मा भएर नाराबाजी गरे पछि कार्यलयको ढोका बन्द गरेर ब्यापक सुरक्षा फौज तैनाथ गरेको खबर छ ।

A check-cashing business burns during protests in Minneapolis on Friday. 
यस्तै विभिन्न राज्यबाट सयौं प्रदर्शनकारीलाई सुरक्षागार्ड र प्रहरीले नियन्त्रणमा लिएको छ ।
मिनोपोलिसमा कफ्र्यु लगाईए पनि त्यसको उलंघन गर्दै प्रदर्शनकारीहरुले प्रहरीको गाडी जलाएका छन् भने कम्लेक्स लगायतका सार्वजनिक एवं निजी संरचनाहरु जलाएका छन् ।
उनीहरुले जर्जको न्याय माग गर्दै प्रदर्शन उग्र बनाएका छन् । कोरोना संक्रमणले उच्च जोखिम बढीरहेका बेला ठूलो भीड जम्मा भएर आन्दोलनकारी आक्रामक बन्दै गएका छन् । हत्यामा संलग्न प्रहरी अधिकारीलाई ज्यान मुद्धा लगाउनु पर्ने, फाँसी दिनु पर्ने लगायतका माग उनीहरुले राखि रहेका छन् ।

People fill the streets next to the Colorado state capitol on May 29 in Denver.

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ