एजेन्सी जेष्ठ १६ । अमेरीकाको मिने पोलिसमा एक काला नागरिक जर्ज फलोइडलाई गिराफ्तार गर्ने क्रममा प्रहरी अधिकारीहरुले घुडाँले बीच सडकमा लडाएर नमरुन्जेल सम्म थिचेर हत्या गरेको भिडियो सार्वजनिक भए पछि आक्रोसित अस्वेत नागरिकहरु, अधिकारकर्मी र युवाहरुले सो घटना भएको क्षेत्र सहित अमेरीका भर निरन्तर प्रदर्शन गरीरहेका छन् । मिनेपोलिसमा प्रदर्शन उग्र र हिंशात्मक बने पछि संकट घोषणा गरेर राष्ट्रिय सुरक्षागार्ड परिचालन गरिएको छ ।

काला मान्छे मार्न पाईदैन, दोषी प्रहरीलाई पक्राउ गरेर मुद्धा चलाउनु पर्ने भन्दै उनीहरुले कम्प्लेक्सहरुमा आगजानी गरेका छन् भने तोडफोड समेत गरेको भिडियोहरु सार्वजनिक भएका छन् ।
यस क्रममा राजधानी न्युयोर्क सहित ठाँउबाट संयौ प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको सिएनएनले जनएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline