काला नागरिकलाई बर्बरतापूर्ण तरीकाले सेता प्रहरीले घाटी थिचेर हत्या गरेको बिरोधमा अमेरीकामा प्रदर्शन चर्कियो

काला नागरिकलाई बर्बरतापूर्ण तरीकाले सेता प्रहरीले घाटी थिचेर हत्या गरेको बिरोधमा अमेरीकामा प्रदर्शन चर्कियो

  • शुक्रबार, जेष्ठ १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

एजेन्सी जेष्ठ १६ । संसारलार्ई मानवअधिकारको पाठ सिकाउने अमेरीकामा भयंभर मानवता विरोधी एवं वर्वरतापूर्ण तरीकाले सेता प्रहरी अधिकारीले काला नागरिक जर्ज फ्लोईडको घाँटीमा घोडाले थिचेर हत्या गरेको बिरोधमा तीन दिन देखि लगातार त्याहाँ प्रदर्शन चलिरहेको छ ।
मिने पोलिस लगायतका शहरमा अधिकारकर्मी, काला जातिका पक्षमा काम गर्ने समुहहरु र जर्ज फ्लोईडका परिवार र समुदायले बिरोध प्रदर्शन जारी राखेका हुन् ।

गत सोमबार फ्लोईडलाई नाघीमा घोडाले थिचेर , मैले सास फेर्न सकिन, पानी पानी भन्दा समेत नमरुञ्जेल सम्म थिचे पछि उनको मृत्यु भएको भिडियो भाईरल बनेको थियो ।

Protesters run from tear gas near the Minneapolis Police third precinct

त्यस पछि घटनामा संलग्न चार प्रहरी अधिकृतलाई निलम्बन गरिए पनि थप कार्बाही नभएको भन्दै प्रदर्शनकारीहरुले उनीहरुलाई अविलम्ब पक्राउ गर्नु पर्ने, फाँसीको सजाय दिनु पर्ने जस्ता माग गरीरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ