कास्मीरमा भारतीय सेनाको ड्रोन पाकिस्तान सेनाले खसाल्यो

कास्मीरमा भारतीय सेनाको ड्रोन पाकिस्तान सेनाले खसाल्यो

  • बुधबार, जेष्ठ १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

एजेन्सी जेष्ठ १४ । अहिले भारतको छिमेकी देशहरु नेपाल, चीनसगँ समेत तनाब बढीरहेको छ सीमाका कारणले भने पाकिस्तानसगँ सदाबहार शत्रुतापूर्ण सम्बन्ध रहदै आएको छ ।
सिमामा दिनहुँ गोली हानाहान भईरहेका बेला आज जम्मु कास्मीरको पाकिस्तान नियन्त्रित क्षेत्रको एलओसी पार गर्न खोजे पछि भारतीय सेनाको जासुसी ड्रोनलाई खसालिएको पाकिस्तानी सेनाले ट्वीट गरेर जानकारी दिएको छ ।
त्यो डेन करीब ६ सय ५० मिटर पाकिस्तानी ईलाकामा प्रवेश गरेकाले खसालिएको सेनाले बताएको छ ।
अघिल्लो महिना पनि पाकिस्तानी सेनाले एक भारतीय जासुसी ड्रोन खसालेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ