ट्रम्पले दिनै पिच्छे खाने मलेरियाको औषधीमाथि डब्लुएचओद्धारा प्रतिवन्ध

ट्रम्पले दिनै पिच्छे खाने मलेरियाको औषधीमाथि डब्लुएचओद्धारा प्रतिवन्ध

  • मङ्लबार, जेष्ठ १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

जेष्ठ १३ एजेन्सी । विश्व स्वास्थ्य संगठन डब्लुएचओले हाल भारत अमेरीका लगायतका देशमा कोरोनाका बीरामीमा प्रयोग भईरहेको मलेरियाको औषधी हाईड्रोक्सिक्लोरोकिनमाथि क्लिनिकल प्रयोगमा अस्थायी रुपले रोक लगाउने निर्णय गरेको छ ।
यो औषधी खास गरी मलेरियाको हो , यद्यपि, यसको प्रयोग भारत अमेरीका जस्ता देशले कोरोनाको उपचारका लािग पनि प्रयोग गरीरहेका छन् ।
डब्लुएचओका निदेृशक डा टेड्रोस एदनाम गेब्रिसियसले यस औषधीको सुरक्षित प्रयोगका बारेमा डाटा सेफ्टी मनिटरीगं बोर्डले अध्यय गर्ने बताए ।
साथै दुनियाभर यसको प्रयोग र परिणामहरुको बारेमा गंभीर बिष्लेष्ण गर्ने पनि डब्लुएचओले बताएको छ ।
यो औषधी आफूले नियमित खाने गरेको अमेरीकी राष्ट्रपति ट्रम्पले केही दिन अघि सार्वजनिक बताएका थिए ।
केही दिन अघि यो औषधीको प्रयोग भएका बिरामीमा औसत मृत्युदर बढी भएको सार्वजनिक भएको थियो ।
गत मार्चमा भारतले यो औषधी निर्यातमा प्रतिवन्ध लगाएको थियो तर ट्रम्पको दबाब पछि भारतले फेरी निर्यात शुरु गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ