प्रधानमन्त्री आबेले टोकियो सहित केही प्रिफेक्चरहरुमा जारी रहेको आपतकाल रद्ध गरेको घोषणा

प्रधानमन्त्री आबेले टोकियो सहित केही प्रिफेक्चरहरुमा जारी रहेको आपतकाल रद्ध गरेको घोषणा

  • सोमवार, जेष्ठ १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

टोकियो । जापानमा कोरोना भाइरसको संक्रमण घट्दै गएपछि करिब ४८ दिन रहेको आपतकाल जापानभर हटाइएको छ । सोमबार साँझ पत्रकार सम्मेलन गरेर जापानका प्रधानमन्त्री शिन्जो आबेले आपतकाल अन्त्य भएको घोषणा गरेका हुन । । प्रधानमन्त्री आबेले टोकियो सहित केही प्रिफेक्चरहरुमा जारी रहेको आपतकाल रद्ध गरेको घोषणा गरेका हुन ।

कोरोना भाइरसको संक्रमण अपेक्षाअनुरुप घटेपछि राजधानी टोकियोसहित ४७ वटै प्रिफेक्चरहरुमा आपतकाल हटाइएको छ ।

कोरोना संक्रमण फैलिन नदिन अप्रिल ७ तारिख टाकियो सहित ७ प्रान्त र पछि जापानभर लागू गरिएको आपतकाल गत हप्तासम्म ४२ प्रिफेक्चरहरुमा हटाइएको थियो । बाँकी रहेका टोकियो , खानागावा , चिबा , साइतामा तथा होक्काइ आजदेखि रद्ध गरेकको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ