एजेन्सी जेष्ठ १२ । चीनीया विदेश मन्त्री वाङ यी ले अमेरीकाले कोरोना भाईरस सम्बन्धि झुट्टो खबर फैलाईरहेको दाबी गरेका छन् ।
बेईजिङमा आयोजित पत्रकार सम्मेलनमा वाङले अमेरीका भित्रका केही राजनीतिक शक्तिले आफ्नो फाईदाका लागि चीन अमेरीका सम्बन्धलाई गलत दिशातिर लान खोजेको भन्दै यो खतरनाक कोशिस भएको टिप्पणी गरे ।
दक्षिणी चीनीया सागरमा शक्ति विस्तार गरीरहेको भन्ने आरोपको खण्डन गर्दै चीन र एशियन देशहरुका बीचमा आत्मीय सहकार्य र महामारी विरुद्ध एक जुट भएको पनि वाङले बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline