भारत विश्वको ११ औं कोरोना प्रभावित देश , संक्रमण र मृत्यु दुबै निरन्तर बढ्दै  

भारत विश्वको ११ औं कोरोना प्रभावित देश , संक्रमण र मृत्यु दुबै निरन्तर बढ्दै  

  • आइतवार, जेष्ठ ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

भारत दक्षिण एशियामै सबै भन्दा धेरै कोरोना संक्रमण र मृत्यु भएको मुलुक हो । विश्वको सूचीका हिशाबले पनि भारत ११ औं स्थानमा उक्लिएको छ । भारत अमेरीका, युरोपेली मुलकहरु,ईटाली, स्पेन, बेलायत, फ्रान्स र जर्मनी ल्याटीन अमेरीकी मुलुक ब्राजिल , रुस र मध्यपर्वर्को ईरान भन्दा पछि रहेको छ ।
साथै भारतमा संक्रमण र मृत्यु निरन्तर बढीरहेको छ । कोरोनाभाइरसका कारण शनिबार एकैदिन अहिलेसम्मकै दोस्रो धेरै सङ्क्रमित भेटिएका छन् ।

पछिल्लो दैनिक ६ हजार भन्दा बढी सरदर संक्रमित थपिन थालेका छन् । आज सम्म उसको १ लाख ३१ हजार बढी संक्रमित रहेका छन् भने ३८ सय ६९ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ