भारतको दिल्ली सरकारले सिक्किमलाई नेपाल र भुटानसगैँको सुचीमा अर्के देशको सूचीमा राखे पछि हंगामा …

भारतको दिल्ली सरकारले सिक्किमलाई नेपाल र भुटानसगैँको सुचीमा अर्के देशको सूचीमा राखे पछि हंगामा …

  • आइतवार, जेष्ठ ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

सन् १९७५ मा तात्कालीन प्रधानमन्त्री ईन्दिरा गान्धीको निर्देशनमा रअको ग्रान्ड डिजाईनमा नेपालीभाषी बहुल्य रहेको सिक्कम भारतमा बिलय गरेको ५५ बर्ष पछि भारतको दिल्ली राज्य सरकारले औपचारीक विज्ञापनमा सिक्किमलाई अलग्गै देशको रुपमा चित्रित गरेर बिज्ञापन प्रकाशन गरे पछि हंगामा मच्चिएको छ ।
केजरीवाल सरकार प्रति बिजेपीका कार्यकर्ता आक्रोसित बनेका छन् । भने त्यो विज्ञापन फिर्ता लिईएको छ ।
सिभिल डिफेन्स कोप्र्समा भर्ती हुनका लागि विज्ञापन भारतभर प्रकाशित गरिएको थियो । स्वयसेवकको रुपमा त्यही क्रममा भारत पछि सिक्किम , भुटान र नेपालको नाम राखिएको थियो । स्पष्ट रुपमा भारत भन्दा सिक्किम अर्को देश भएको अर्थ लाग्ने भए पछि सिक्किम प्रशासनले पत्र लेखेर आपत्ति जनाए पछि त्यो विज्ञापन फिर्ता लिईएको थियो ।
सिक्किमका मुख्य मन्त्री प्रेम सिंह गोलेले विज्ञापनको विरोध गर्दै सिक्किम भारतको अंग भएको र भुटान वा नेपाल जस्तो नभएको बताएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ