चीनको रक्षा बजेट ६.६ प्रतिशतले बृद्धि

चीनको रक्षा बजेट ६.६ प्रतिशतले बृद्धि

  • शुक्रबार, जेष्ठ ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

एजेन्सी जेष्ठ ९ । चीनले यस आर्थिक बर्षको रक्षा बजेट ६.६ प्रतिशतले वृद्धि गरेको छ । यो अघिल्लो आर्थिक बर्षको तुलनामा कमी हो । अघिल्लो बर्ष ७ प्रतिशत भन्दा बढी थियो । प्रतिशतका हिशाबले यो धेरै बर्ष पछि कम मानिएको छ । चीनको राष्ट्रिय जनकाँग्रेसको सेसनमा यो रिपोर्ट पेश भएको छ ।
चीनको जनमुक्ति सेना विश्वकै सबै भन्दा ठूलो सैन्य शक्ति छ । २३ लाख ५० हजार बढी जनमुक्ति सेनाको संख्या रहेको छ ।
यसैबीच चीनले आगामी आर्थिक बर्षका लागि आर्थिक वृद्धिको अनुमानलाई हटाएको छ । आर्थिक बृद्धि भन्दा पनि सबै नागरिकलाई रोजगार बनाउने कुरा महत्वपूर्ण भएकोमा जोड दिईएको बताईएको छ ।

१३ औ राष्ट्रिय जनकाँग्रेसको तेह्रो अधिवेशनले गरीबी निबारणको समय सुची भने परिवर्तन नगरेको जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ