ईजरायलका लागि चीनीया राजदुतको शंकास्पद मृत्यु

ईजरायलका लागि चीनीया राजदुतको शंकास्पद मृत्यु

  • आइतवार, जेष्ठ ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

जेष्ठ ४ एजेन्सी । ईजरायलमा पाचौँ पटक प्रधानमन्त्रीका रुपमा बेन्जामिन नेतान्युहले शपथग्रहण गर्नु केही घण्टा अघि मात्रै ईजरायलका लागि चीनीया राजदुतको शंकास्पद मृत्यु भएको छ ।

हर्डजलिया स्थित दुतावास परिसरमा डु वेईको आज शब बरामद भएको हो ।

यस मृत्युको ईजरायली विदेश मन्त्रालयले पुष्टी गरेको छ । उनको मृत्यु हृदयघातका कारण हुन सक्ने अनुमान गरिए पनि अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।

अहिले सम्म चीनको कुनै प्रतिकृया सार्वजनिक भने भएको छैन । उनी गत फेब्रुअरीदेखि त्याहाँको राजदुत बनेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ