विस्वभर कोरोना भाईरसको कारण मृत्यु हुनेको संख्या तीन ३ लाख १२ हजार नाघ्यो, संक्रमित पनि ४४ लाख माथि

विस्वभर कोरोना भाईरसको कारण मृत्यु हुनेको संख्या तीन ३ लाख १२ हजार नाघ्यो, संक्रमित पनि ४४ लाख माथि

  • आइतवार, जेष्ठ ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

जेष्ठ २ एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भार्ईरसका कारण मृत्यु हुनेको संख्या निरन्तर बढ्नेक्रममा छ । पछिल्लो रिपोर्ट अनुसार कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन लाख १२ हजार नाघेको छ ।
त्यसै गरी संक्रमित पनि ४७ लाख पार भएको छ भने १८ लाख मानिसहरु निको भएर घर फर्किसकेका छन् ।
विश्वमा सबै भन्दा धेरै अमेरीकामा मृत्यु हुनेको संख्या ८९ हजार ५ सय भन्दा बढी छ । त्याहाँ संक्रमित पनि १५ लाख नाघेको छ ।
बेलायतमा मृतकको संख्या ३४ हजार ४ सय नाघेको छ । त्याहाँ संक्रमितको संख्या दुई लाख ४० हजार पार भएको छ ।
ईटालीमा मृत्यु हुनेको संख्या ३१ हजार ७ सय पार भएको छ । त्याहाँ संक्रमितको संख्या २ लाख २४ हजार भन्दा बढी छ ।
फ्रान्समा मृतकको संख्या २७ हजार ६ सय नाघेको छ भने १ लाख ७९ हजार भन्दा बढी संक्रमित छन् ।
स्पेनमा मृतकको संख्या २७ हजार ५ सय बढी पुगेको छ भने संक्रमितको संख्या २ लाख ७६ हजार बढी रहेको छ ।
रुसमा संक्रमितको संख्या २ लाख ७२ हजार नाघेको छ भने मृतकको संख्या २ हजार ५ सय ३७ पुगेको छ ।
ब्राजिलमा मृतकको संख्या १५ हजार ५ सय बढी पुगेको छ भने संक्रमितको संख्या पनि २ लाख ३३ हजार नाघेको छ ।
यसै गरी भारतमा कुल संक्रमितको संख्या ९० हजार ६ सय ४८ पुगेको छ भने २ हजार ८ सय ७१ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ