जेष्ठ २ काठमाण्डौं । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसगँको सबै सम्बन्ध तोड्न सक्ने धम्की दिएका छन् । फक्स बिजनेसलाई दिएको एक अन्तवार्तामा ट्रम्पले भने, हामी धेरै थोक गर्न सक्छौ, चीनसगँको सबै सम्बन्ध तोड्न सक्छौ ।
चीनसगँको सबै सम्बन्ध तोड्दा अमेरीकाको ५ सय अर्ब डलर बचत हुने ट्रम्पको जिकिर छ ।
ट्रम्पले चीन विरुद्ध भाईरसको सूचना लुकाएको देखि लिएर व्यापार घाटा भन्दै व्यापारमाथि कर वृद्धि जस्ता बिषय लागू गर्दै आएका छन् ।
कतिपय आलोचकले भने ट्रम्पको चीन विरोधी अभिव्यक्तिलाई आगामी नोभेम्बरमा हुने निर्वाचनमा पुनः राष्ट्रपति हुन जनताको विस्वास जीत्ने रणनीतिको रुपमा हेरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline