बैशाख ३१ एजेन्सी । अफ्गानिस्तानका राष्ट्रपति असरफ घानीले राजधानीमा श्रृखलाबद्ध बम आक्रमणका घटना पछि तालेवान विद्रोही बिरुद्ध शसक्त कार्बाही थाल्न सेनालाई आदेश दिएका छन् ।
हिजो मात्रै राजधानी काबुलमा रहेको एक प्रसुतीगृहमा भएको बम आक्रमणमा शिसु सहित करीब २ दर्जन मानिसको मृत्यु भएको थियो ।
त्यस पनि विष्फोट भएको थियो । केही महिना अघि अमेरीका र तालेवान विद्रोहीबीच भएको वार्तामा युद्ध विराम गर्ने सहमति पछि पनि आक्रमण नरोकिए पछि यस अघि देखि नै अफ्गानिस्तान र अमेरीकाले तालेवानलाई चेतावनी दिदै आएका थिए ।
यस पछि एक हजार बढी तालेवान विद्रोहीलाई सरकारले जेलबाट मुक्त समेत गरेको थियो ।
यो आक्रमणको पछिल्लो आदेशसगँै शान्ति सम्झौता समेत धरापमा पर्ने देखिएको छ ।
२० बर्षदेखि अमेरीकी नेतृत्वमा तालेवान विरुद्ध कार्बाही जारी रहे पनि अझै शान्ति कायम हुन सकेको छैन । यति लामो हिंशामा परी लाखौँ मानिसको मृत्यु भईसकेको छ ।
तालेवान विरुद्ध शसक्त कार्बाही गर्न अफ्गानी राष््रपतिद्धारा सेनालाई आदेश