बैशाख ३१ एजेन्सी । अफ्गानिस्तानको राजधानी काबुल स्थित एक प्रसुती अस्पतालमा आतकवादीहरुले गराएको बम बिष्फोटमा शिसु सहित १४ जनाको मृत्यु भएको छ ।
यो आक्रमणको कसैले पनि जिम्मेवारी लिएको छैन । अरु बच्चा तथा सुत्केरी र स्वाथ्सयकर्मी र चिकित्सकलाई उद्धार गरिएको थियो । घटनाप्रति अफ्गानिस्तान र अमेरीकाले निन्दा गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline