सिक्किम र लद्दाखमा चीन चिनियाँ र भारतीय सेनाबीच झडप , दुबै तर्फ घाइते

सिक्किम र लद्दाखमा चीन चिनियाँ र भारतीय सेनाबीच झडप , दुबै तर्फ घाइते

  • आइतवार, बैशाख २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

एजेन्सी बैशाख २९ । सिक्किम र लद्दाखमा भारतीय सेना र चिनियाँ सेनाबीच झडप सीमानामा झडप भएको छ ।

शनिबार सिक्किम र ५ अप्रिलमा ढुङ्गा हानाहान र मुक्का हानाहान भएको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् । जसमा दुबै तिरका केही सिपाही घाइते भएको बताइएको छ ।

सिक्किमको १९००० फिट उचाईको नाथुला नाकामा घाइते भएको बताइएको छ । लद्दाख लगायतका छेत्रमा दुबै देशबीच लामो समयदेखि सीमा विवाद छ । सन १९६२ मा चीन भारतबीच युद्ध समेत भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ