भारतीय पूर्व प्रधानमन्त्री मनमाेहन सिंह अस्पताल भर्ना

भारतीय पूर्व प्रधानमन्त्री मनमाेहन सिंह अस्पताल भर्ना

  • आइतवार, बैशाख २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.6K
    SHARES

एजेन्सी, २८ वैशाख ।भारतीय पूर्व प्रधानमन्त्री मनमाेहन सिंहलाइ अस्पताल भर्ना गरिएकाे छ । आइतबार साझ अचानक स्वास्थयमा समस्या आएपछि नयाँ दिल्लिकाे एम्स अस्पतालकाे कार्डियाेथाेरासिक वार्डमा भर्ना गरिएकाे हाे ।

उनलाइ टाउकाे दुखेपछि अस्पताल लगिएकाे भारतीय टेलिभिजन आजतकले जनाएकाे छ । थप विबरण आउन बाकीँ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ