कोरोनाले अमेरीकाको यस्तो हालत हुनुमा ट्रम्प जिम्मेवार : ओबामा

कोरोनाले अमेरीकाको यस्तो हालत हुनुमा ट्रम्प जिम्मेवार : ओबामा

  • आइतवार, बैशाख २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

एजेन्सी बैशाख २८ । अमेरीकाका पूर्व राष्ट्रपति बराक ओबामाले अमेरीकामा कोरोनाले यो बेहाल बनाउनुका पछाडी राष्ट्रपति ट्रम्प जिम्मेवार रह्ेको टिप्पणी गरेका छन् ।
ओबामाले कोरोना नियन्त्रणलाई लिएर ट्रम्प प्रशासनका कारण संकटपूर्ण स्थिति आएको बताएका छन् ।
उनले एउटा निजी भेटघाट र छलफलमा यस्तो बताएको सिएनएनले जनाएको छ ।
आफ्नो कार्यकालका कर्मचारीहरुसगँ ट्रम्पको कमजोरी औल्याउदै उनले जोई विदेनलाई अब राष्ट्रपति बनाउन सहयोग गर्न पनि अपील गरेका छन् ।
आगामी नोभमेम्बरमा अमेरीकामा राष्ट्रपति निर्वाचन हुदैछ ।
कोरोनाले अमेरीकामा ८० हजार मानिसको मृत्यु भएको छ भने १३ लाख बढी संक्रमित भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ