बैशाख २७ एजेन्सी । भारतको दिल्ली राज्यका आम आदमी पार्टीका विधायक प्रकाश जारवाल र उनका सहयोगीलाई प्रहरीले पक्राउ गरेको छ ।
केही समय अघि आत्महत्या गरेका डा राजेन्द्र भाटीले लेखेको स्वीसाईड नोटमा प्रकाशको नाममा धम्की दिएको बिषय लेखिएकाले अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएकोछ ।
१८ अप्रीलमा डा भाटीले पासो लगार आत्महत्या गरेका थिए । पैसा माग्ने सन्दर्भमा विधायक प्रकाशले लगातार धम्की दिएका कारण आत्महत्या गर्नु परेको नोटमा उल्लेख रहेको प्रहरकिो भनाई छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline