एजेन्सी बैशाख २७ । अमेरीकी उपराष्ट्रपति माईक पेन्सका सहयोगीलाई पनि कोरोना पोजेटिभ देखिएको छ । अघिल्लो दिन मात्रै राष्ट्रपति ट्रम्पका सुरक्षागार्ड कोरोना संक्रमित भएको पुष्टी भएको थियो ।
माईकपेन्ससगँ वायुसेनाको विमानमा यात्रा गर्ने ६ जनाको शुक्रबार परीक्षण गरिएको थियो ।
अमेरीकामा कोरोनाले ७८ हजार बढीको ज्यान लिईसकेको छ भने १३ लाख बढी संक्रमित छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline