बैशाख २६ एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको एक जना सुरक्षागार्डलाई कोरोना संक्रमण भएको छ ।
ह्वाइटहाउसका प्रवक्ताले बिहीबार जनाए अनुसार ह्वाइट हाउसको सुरक्षार्थ खटिएका एक सैन्य अधिकारीमा कोरोना संक्रमण पुष्टी भएका ेहो ।
उनमा बाहेक राट्रपति ट्रम्प, उपराष्ट्रपति माईक पेन्स लगायत अन्यमा कोरोना संक्रमण नदेखिएको ह्वाईट हाउसले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline