एजेन्सी बैशाख २५ । भारतको बिसाखापटन मा रहेको औसधि कम्पनीको ग्यास लिक हुदा ८ जनाको मृत्यु भएको छ भने दुई सय भन्दा बढी बिरामी भएका छन् ।
बिहानै मानिसहरू सुतिरहेकै समयमा साइरिन नामक ग्यास लिक भएर बस्ती सम्म पुगे पछि यो घटना भएको हो ।
अहिले दुई सय भन्दा बढीलाई अस्पतालमा भर्ना गरिएको र ८६ जनालाई भेन्टिलेटरमा राखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
मृतकको संख्या वृद्धि हुन सक्ने बताइएको छ ।
आन्द्रप्रदेसको यो छेत्रमा तीन देखि पाँच किलोमीटर सम्म ग्यास फैलने अनुमान गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline