बैशाख २४ एजेन्सी । अमेरीकाको सर्वोच्च अदालतकी ८७ बर्षीय न्यायधीश रुथ बडर गिन्सबर्ग कोरोना संक्रमित भएकी छन् । मंगलबार संक्रमित भए पछि उनलाई अस्पतालमा भर्ना गरेर उपचार शुरु गरिएको त्याहाँको सर्वोच्च अदालतले जनाएको छ ।
बालटिमोर स्थित जोन हप्किन्स अस्पतालमा उनलाई भर्ना गरिएको फक्स न्युजले जनाएको छ ।
अमेरीकामा कोरोनाबाट ७२ हजार भन्दा धेरेको मृत्यु भएको छ भने १२ लाख बढी संक्रमित छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline