अमेरीकी सेनाले नै खारेज गर्यो वुहानको ल्याबबाट भाईरस फैलिएको भन्ने ट्रम्पको दाबी

अमेरीकी सेनाले नै खारेज गर्यो वुहानको ल्याबबाट भाईरस फैलिएको भन्ने ट्रम्पको दाबी

  • बुधबार, बैशाख २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

बैशााख २४ एजेन्सी । अमेरीकी सेनाका सबै भन्दा बरिष्ठ अध्यक्ष जोईन्ट चिफ अफ् स्टाफ जनरल मार्क मिलले राष्ट्रपति डोनाल्ड ट्रम्प, विदेश सचिव माईक पोम्पेओले चीनको वुहान स्थित ल्याबबाट कोरोना भाईरस फैलिएको लगायतका दाबीहरु खारेज गरिदिएका छन् ।
मंगलबार रक्षा मन्त्रालयका पत्रकारहरुसँ कुरा गर्दै जनरल मार्कले के कोरोना वुहानको ल्याबबाट फैलिएको हो ? के वुहानको जंगली जनवारको बजारबाट फैलिएको हो ? के यो अरु कतैबाट शुरु भएको हो ? यी सबै प्रश्नको एउटै जवाफ हो , हामीलाई जानकारी छैन । भनेका छन् ।
केवल दुई दिन अघि मात्रै विदेश सचिव पोम्पेओले चीनको वुहान स्थित ल्याबबाट यो भाईरस फैलिएको दाबी दोहोर्याएका बेला सैन्य अधिकारीको यो धारणा सार्वजनिक भएको हो ।
यस अघि राष्ट्रपति ट्रम्पले पनि पटक पटक यस्ता आरोपहरु लगाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ