अमेरीकी बम बर्षक बिमान फेरी फर्कियो जापानमा

अमेरीकी बम बर्षक बिमान फेरी फर्कियो जापानमा

  • आइतवार, बैशाख २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

बैशाख २१ एजेन्सी । १६ बर्ष पछि पहिलो पटक आफ्ना घातक बम बर्षक बिमानहरु निकालेको अमेरीकाले जापान स्थित गुआम टापुमा रहेको सैन्य आधार शिबिरमा पुनः बी १ बम बर्षक बिमान ल्याएको छ ।
केही साता अघि मात्रै उसले त्याहाँबाट बी ५२ र बी १ बम बर्षक विमानहरु अमेरीका लगेको थियो ।
चीन र उत्तर कोरीयालाई निशाना बनाउन सजिलो हुने गुआम सैन्य आधार शिबिर प्रशान्त महासागर केन्द्रीत सबै भन्दा ठूलो अखडा हो ।
चीनले मध्यमदुरीको क्षेप्यास्त्र मार्फत गुआमलाई निशाना बनाउन सक्ने र उत्तरकोरीयाले पनि अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरीसकेकाले उसको पनि निशानामा गुआम पर्ने यस अघि विष्लेषण हुदै आएको थियो ।
दक्षिणी चीनीया सागरमा चीन अमेरीकाको लडाकु जहाज र युद्धपोत आमनेसामने भईरहेका बेला अमेरीकाले आफ्नो रणनीतिक युद्धक विमान गुआममा ल्याएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ